काठमाडौं महानगर आफैँले २०० शय्याको अस्पताल चलाउने | ईमाउण्टेन समाचार

Our Network

पुष २ २०८१, मंगलबार

काठमाडौं महानगर आफैँले २०० शय्याको अस्पताल चलाउने

hospital

काठमाडौं, ५ मंसिर । काठमाडौं महानगरपालिकाले आफैँ अस्पताल चलाउने तयारी थालेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

महानगरवासीलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै महानगरले दुई सय शय्याको अस्पताल सञ्चालन गर्नेभएको छ ।

महानगरपालिका भित्रै अस्पताल सञ्चालन गर्न मिल्ने भवन वा चलिरहेको अस्पताल खरिद गर्नेबारे अध्ययन थालिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);