काठमाडौं, ३ मंसिर । सरकारले कनिष्ठ कर्मचारीको माहतमा वरिष्ठ कर्मचारी व्यवस्थापन गर्न खोजेपछि शिक्षाका झन्डै १ सय उपसचिवले नगरपालिकामा जान अस्वीकार गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
मन्त्रालयले आफूहरुलाई मनपरीरुपमा व्यवस्थापन गर्न खोजेको आरोप लगाउँदै शिक्षाका उपसचिवहरु स्थानीय तहमा जान नचाहेका हुन् ।