नवलपरसीमा पेस्तोल सहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८३, सोमबार

नवलपरसीमा पेस्तोल सहित एक जना पक्राउ

pakrau

काठमाडौं, ३० कात्तिक । नवलपरसी पाहिनन्दन गाउपालिकाका २४ वर्षीय मेलु मुसलमान पेस्तोलसहित पक्राउ परेका छन् ।

अवैध हतियार लुकाई राखेको अवस्थामा प्रहरीले मुसलमानलाई पक्राउ गरेको हो ।

मुसलमान माथि प्रहरीले थप अनुसन्धान गरिरहेका छन् ।