नक्सा पास नगरी ठडिए त्रिविका भवन | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

नक्सा पास नगरी ठडिए त्रिविका भवन

tri bi

काठमाडौं, ३० कात्तिक । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भवन निर्माण संहिता र पुननिर्माण प्राधिकरणको नियम उल्लंघन गर्दै २०७२ को भूकम्पपछि नक्सा पास नगरीकनै दर्जन ठूला भवन बनाएको भेटिएको छ ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ । कीर्तिपुर नगरपाालिकामा पर्ने विश्वविद्यालय हातामा निर्मित ती भवन न नगरपालिकामा दर्ता गरिएका छन् न त नक्सा पास नै ।

यतिसम्म कि उपकुलपति तीर्थ खनियाँ ‘त्रिवि आफैं स्वायत्त संस्था भएकाले अरु निकायको नियम लागू नहुने’ तर्क गर्छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);