नेविसंघको धम्कीले ७ सय विद्यालय बन्द | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८१, शनिबार

नेविसंघको धम्कीले ७ सय विद्यालय बन्द

school

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर कुकुरसँग जोडेर कुकुर तिहारको दिन बधाई दिने नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउको विरोधमा दुई दिनदेखि जिल्लाका ६ सय ९० वटा विद्यालय बन्द भएको समाचार आजको नेपाल समाचारपत्रमा छ ।

‘धम्कीपूर्ण भाषामा एसएमएस पठाउँदै फोनसमेत गरेपछि सुरक्षाका लागि विद्यालय बन्द गरेका हौँ, प्याब्सन काभ्रेका अध्यक्ष सत्यनारायण श्रेष्ठले भने–‘विद्यालय बन्द गर्नु हाम्रो रहर होइन बाध्यता हो ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);