देउवा विरुद्ध पूर्वसंस्थापनको मोर्चाबन्दी, सुजता निवासमा सात नेताको भेला | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

देउवा विरुद्ध पूर्वसंस्थापनको मोर्चाबन्दी, सुजता निवासमा सात नेताको भेला

काठमाडौं, २७ कात्तिक । १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने कांग्रेस पूर्वसंस्थापनका नेताहरुले सक्रियता बढाएका समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

सोमबार सुजता निवास मण्डिखाटारमा सात नेताले बिहानको खानासहित छलफल गरेका छन् ।

छलफलमा कोइराला परिवारबाट सुजतासहित महामन्त्री डा. शशांक, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र डा. रामशरण महत सहभागी भए ।