काठमाडौं, १९ कात्तिक । नेपाली काँग्रेस प्रमुख प्रतिपक्ष दलको रुपमा रहेको छ । काँग्रेसको चियापानमा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले काँग्रेस प्रतिपक्षमा भएपछि बढी सक्रिय र सृजनशील देखिदो रहेछ भनेर काँग्रेसकै नेताहरुको अगाडी यस्तो धारणा व्यक्त गरे । वामपन्थी नेताको यस्तो भनाई पछि नेपाली काँग्रेसको बारेमा केहि प्रस्नहरु उब्जिएका छन् । काँग्रेस भित्रका नेताहरु किन निस्क्रिय भन्ने प्रस्न उठेको छ । झन्नै ७० वर्षको इतिहास बोकेको नेपाली काँग्रेस सुस्त छ, प्रतिपक्षको भूमिका सक्रिय रुपमा खेलेको छैन भनेर टिप्पणी भईरहेको छ । काँग्रेसलाई के कुराले काम गर्न र सक्रिय हुन बाट अलमल गराईरहेको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाली काँग्रेसका नेता धनराज गुरुङसँग गरेको कुराकानी हेर्नुहोस् :
हरेक नेताको सम्पत्तिको स्रोत सार्वजनिक हुनुपर्छ : धनराज गुरुङ (भिडियो सहित)
ताजा समाचार
गाँजा तस्करी गर्ने तीनजना धरानबाट पक्राउ
३ घन्टा अघि
पिङ्गलास्थानकाे हाेटलमा युवतीको शव भेटियाे
३ घन्टा अघि
काठमाडौंमा भूकम्पको धक्का महसुस
५ घन्टा अघि