सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर

झापा, १७ कात्तिक । पूर्व– पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका– ३ झिलझिले सडक खण्डमा शनिवार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर कुमाएक गाउँपालिका–२ निवासी २८ वर्षीय श्रवणकुमार शेर्मा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेकोे ६ प८९७४नम्वरको मोटरसाइकल र बिपरित दिसाबाट आउँदै गरेको को २ च ११८१ नम्वरको मारुती भ्यानसंग ठोक्किदा मोटरसाइकलमा पछाडि सवार शेर्माको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक दमक – १ निवासी तारा शेर्माको बिर्तामोड स्थित वीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);