सरकारले नै दिन्छ २ हजार बलि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सरकारले नै दिन्छ २ हजार बलि

bali boka

काठमाडौं, ३० असोज । उपत्यकाका तीन जिल्लाका शक्तिपीठमा सरकारी तवरबाटै बर्सेनि दुई हजारभन्दा बढी बलि दिने गरिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरमा यसका लागि सरकारले १ करोडभन्दा बढी बजेट छुट्याउँदै आएका छन् । नेपालीको सबैभन्दा ठूलो चाड दसैंमा सबैभन्दा धेरै बलि दिने गरिएको छ ।

शक्तिपीठहरुमा राँगा, बोका, भेडा, हाँस, कुखुरा, बंगुर र खसी बलि दिने गरिएको गुठी संस्थानका सह प्रकाशक जयप्रसाद रेग्मीले जानकारी दिए । यो समाचार आजको अन्नपूर्ण पोस्टको पृष्ठ ८ मा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);