सुपरमाई हाइड्रोको परीक्षण उत्पादन सुरु | ईमाउण्टेन समाचार

Our Network

पुष १५ २०८१, सोमबार

सुपरमाई हाइड्रोको परीक्षण उत्पादन सुरु

supermai hydro

इलाम, २५ असोज । केन्द्रिय विद्युत प्रशारण लाइनमा ८ मेगावट विद्युत थपिएको छ । इलामको माइखोलामा निर्माण भएको सुपरमाई हाइड्रोको बुधवार परिक्षण उत्पादनसँगै केन्द्रिय प्रशारण लाइनमा विद्युत थपिएको हो ।

२०७३ साल चैत्र महिनाबाट निर्माण सुरु भएको यस हाइड्रोले २२ महिना अगावै विद्युत उत्पादन सुरु गरेको छ । सिदार्थ बैंक, सानिमा बैंक, सेन्चुरी कमर्सियल बैंक र ज्योती विकास बैंकको लगानीमा एक अर्व ५० लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।

यस आयोजना समय अवधी अगावै सम्पन्न भएकाले करिव सात लाख रकम कम लाग्ने अनुमान गरिएको हाइड्रो प्रालीका अध्यक्ष मोहन कार्कीले भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);