सिके राउत पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सिके राउत पक्राउ

ck raut

रौतहट, २१ असोज । स्वतन्त्र मधेसको अभियान चलाइरहेका डा. सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले राउतसहित २ जनालाई पक्राउ गरेको हो ।

अहिले उनीसँग सोधपुच्छ भइरहेको छ। प्रहरीले उनलाई के अभियोगमा मुद्धा चलाउने भने निश्चित गरिसेको छैन।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);