काठमाडौं, १५ असोज । महिन्द्रा एण्ड महिन्द्रालि. २०.७ हजार करोड डलरको महिन्द्रा एण्ड महिन्द्रा गु्रप अन्तर्गतको कम्पनी हो । यस महिन्द्रा कम्पनीका SCV गाडीहरुको वर्कशप“चैतन्यका गल्कर (कन्ट्री हेड, नेपाल र भुटान)र “विवेक दुगड (एम.भि, दुगड ग्रुपकाउपाध्यक्ष) द्वारा संयुक्त रुपमा उद्घाटन गरे ।
यस वर्कशपबाट हाम्रा ग्राहकहरु लाई उत्कृष्ट सर्भिस प्रदान गर्ने छौं । दुगड व्रदर्स एण्ड सन्स प्रा.लि ले महिन्द्रा सँगको सहकार्यमाग्राहकहरुलाई सम्वृद्द बनाउने उत्पादन र सेवाहरु प्रदानगर्दै आएका छौँ । २००० वर्ग फिटको यस वर्कशपमा ५ वटा आधुनिक सर्भिस वे र औजारहरु उपलब्ध छन । यस वर्क को Express Bay साथै पनि Customer Lounge उपल्ब्ध छ ।
दुगड व्रदर्स एण्ड सन्स प्रा.लि महिन्द्राको दुरदर्शी सहयात्री हो । अहिले सम्म हामीले २०वटा सेल्स र २८ वटा सर्भिस सेन्टरहरु विस्तार गरिसकेका छौँ । हाम्रो ग्राहक वर्ग सँगको प्रगाड र सुमधुर सहकार्यका लागी हामी अझै थप सर्भिस सेन्टरहरु बढाउन तत्पर छौँ र निकट भविष्यमै अन्य केहि सर्भिस सेन्टरहरु थप गर्ने समेत जानकारी गराउदछौँ ।