नेपालमा बिमस्टेक सदस्य राष्ट्रको लगानी साढे ८४ अर्ब | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

नेपालमा बिमस्टेक सदस्य राष्ट्रको लगानी साढे ८४ अर्ब

bimestek

काठमाडौं, १३ भदौ । नेपालमा बिमस्टेकका प्रत्यक्ष लगानी न्युन छ ।  श्रीलका, भुटान, थाईल्याण्ड र म्यानमारको लगानी तथ्यांकले निराशजनक देखाउँछ । भारत र बंगलादेशको लगानी भने तुलनात्मक रुपमा बढी छ ।

नेपालले माघ ०६० मा बिमस्टेकको सदस्यता लिएको हो ।  त्यसयता बिमस्टेक सदस्यराष्ट्रबाट नेपालमा ८० अर्ब रुपैयाँ प्रत्यक्ष लगानी प्रतिबद्धता आएको छ । जुन नेपालमा भित्रिएको कुल बैदेशिक लगनीको करिव ३५ प्रतिशत हो । २४ जेठ ०५४ मा बिमस्टेक कुल २ खर्ब ५७ अर्ब २३ करोड रुपैयाँबराबरका विदेशी लगाानी स्वीकृति भएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);