काठमाडौं, १२ भदौ । दुई तिहाई बहुमत प्राप्त सरकार रहेको छ । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार छ र प्रधानमन्त्री केपी शर्मा ओली छन् । सरकार बलियो छ भनिएको छ । यो सरकारले करिब ६ महिनाको बीचमा राम्रो काम गर्ने संकेत देखाएन भनेर पार्टी पंक्तिभित्रै बाट पनि आलोचना भईरहेको छ । यहीबीचमा सरकारले करिब ७५ पृष्टको विवरण सार्बजनिक गरेको छ । त्यसपछि झन् सरकारको आलोचना भएको छ । सरकारमाथि यति धेरै प्रस्नहरु किन उठिरहेका छन् ? सरकार प्रस्नको घेरामा किन परिरहेको छ ? जनतालाई सन्तुष्ट पार्न सरकारले किन सकेन ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसँग गरेको कुराकानी हेर्नुहोस् :
ओली त श्री ३ भएर निस्किए, संघीयता टोटल्ली डिफर्म भयो : डा. प्रकाशचन्द्र लोहनी (भिडियोसहित)
ताजा समाचार
सङ्घीयताबारे तर्कहीन टिप्पणी नगर्नू ः सभामुख घिमिरे
१३ घन्टा अघि
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
१४ घन्टा अघि