उपमहानगरपालिकाले कर वृद्धि गरेको विरोधमा बुटवलमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

उपमहानगरपालिकाले कर वृद्धि गरेको विरोधमा बुटवलमा प्रदर्शन

butwal upamahanagar palika

बुटवल, १ भदौ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले कर वृद्धि गरेको विरोधमा कांग्रेसले बुटवलमा प्रदर्शन गरेको छ । उपमहानगरपालिकाले ५ सय प्रतिशतसम्म कर बढाएको भन्दै कांग्रेसले प्रदर्शन गरेको हो ।

कोणसभालाई सम्बोधन गर्दै बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले जनताबाट निर्वाचित जनप्रतिनिधिले जनताको ढाड सेक्नेगरि गरेको कर बृद्धि बुटवलका जनताले नरुचाएको बताए ।

उनले बढाएको कर तत्काल फिर्ता गर्न माग गरे । बढाएको कर फिर्ता नगरे थप आन्दोलन गर्ने कांग्रेसले चेतावनी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);