यो संविधान चाँडै च्यातिन्छ, त्यसपछि सेना वा न्यायाधीशले शासन गर्छन् : डा. अमरेशकुमार सिंह (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

यो संविधान चाँडै च्यातिन्छ, त्यसपछि सेना वा न्यायाधीशले शासन गर्छन् : डा. अमरेशकुमार सिंह (भिडियोसहित)

amreshkumar singh

काठमाडौं, १ भदौ । सरकारले पाँच महिनामा के के काम गर्यौ भनेर ७४ पृष्ठको पुस्तक सार्बजनिक गरेको छ । सरकारले सार्बजनिक गरेको यो पुस्तकमा काम भन्दा कुरा धेरै भयो भनेर धेरै मानिसहरुले नाक खुम्चाएका छन् । सरकारको बारेमा यस्तो खालको टिप्पणी भईरहदा स्थानिय तहले लगाएको करको विभिन्न आलोचना भईरहेको छ । कतिपय ठाउँमा त जुलुस र विरोधसमेत भएको छ । यस्तो परिस्थितिमा दुईटा कुराको टिप्पणी भईरहेको छ । एउटा सरकारको बारेमा र अर्को संविधान मार्फत आएको संघियताको बारेमा । सरकारले कस्तो काम गर्दै छ ? संघियताको बारेमा उठेको प्रस्न कुन तहको हो ? काम गर्दाको अलमलको प्रस्न हो कि सिंगो स्वरुप माथिको प्रस्न हो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाली काँग्रेसका नेता डा. अमरेशकुमार सिंहसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);