रोकियो समायोजन प्रक्रिया | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रोकियो समायोजन प्रक्रिया

sanghiya mamila

काठमाडौं, २७ साउन । सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउनको दोस्रो साताबाट सुरु गर्ने भनिएको समायोजन प्रक्रिया रोकेको छ ।

मन्त्रालयले संघीय निजामति सेवा ऐन पारित नभएकाले समायोजन प्रक्रिया अघि बढ्न नसकेको जनाएको छ ।
यसअघि मन्त्रालयले साउन दोस्रो साताबाट संघ, प्रदेश स्थानीय तहमा समायोजन पक्रिया अघि बढाउने जनाएको थियो । तर साउन तेस्रो साता बित्दा पनि समायोजन प्रक्रियाको कुनै काम अघि बढेको छैन । आजको नागरिक दैनिकमा समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);