१५ हजार सरकारी कर्मचारी गरिबको सुचीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

१५ हजार सरकारी कर्मचारी गरिबको सुचीमा

sarkari karmachari

काठमाडौं, २५ साउन । गरिब पहिचान गरेर सहुलियत दिने योजनाअनुसार सरकारले ल्याएको प्याकेजमा १५ हजार सरकारी कर्मचारी नै गरिबको सुचीमा परेका छन् ।

गरिब घरपरिवार पहिचान सहयोग समन्वय बोर्डको तथ्यांकअनुसार सरकारी अधिकृत तहका कर्मचारी नै गरिबको सुचीमा परेका छन् । ०७० मा संकलन गरिएको उक्त तथ्यांकमा शंका लागेका करिब ३ हजार कर्मचारीलाई भने सुचीबाट हटाईएको थियो ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।