भृकुटीमण्डपमा ५ दिने फर्निचर एवम् फर्निसिङ एक्स्पो | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

काठमाडौँ, ५ भदौ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा ५ दिने फर्निचर एवम् फर्निसिङ एक्स्पो भइरहेको छ ।

शनिबारबाट सुरु भएको प्रदर्शनीमा घरायसी र कार्यालय सजावटका सामग्रीहरु राखिएको छ । स्वदेशी र विदेशी उत्पादनहरु गरि व्यवसायीले ४७ ठुला र १९ साना स्टल गरि ६६ वटा स्टलहरु राखिएको आयोजकले जनाएको छ । प्रर्दशनीमा टिकट विक्रीबाट संकलन भएको रकम तराईका बाढी पिडितलाई सहयोग गर्ने बताएको छ ।
बाढी पिडितलाई सहयोग गर्न रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको आयोजकले जानएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);