हिलो मिसिएको धमिलो पानी पिउँदै उपत्यकावासी ! | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

हिलो मिसिएको धमिलो पानी पिउँदै उपत्यकावासी !

dhamilo pani

काठमाडौं, २१ साउन । उपत्यका खानेपानी लिमिटेड केयुरकेएल को लापरबाहीले उपत्यकावासीले हिलो मिसिएको धमिलो पानी पिउन बाध्य छन् ।

केयुरकेएल महाँकाल र सुन्दरीजल प्रसोधन शाखाले पानी नथिग्राईकन सोझै जनताको घरघरमा पानी पठाउँदा धमिलो पानी उपयोग गरिरहेका छन् ।

हिलो मिसिएको धमिलो पानी मानव स्वास्थ्यको लागि निकै हानिकारक रहेको चिकित्सकले बताए पनि गोकर्णेश्वर नगरपालिकासहितका उपत्यकावासीले धमिलो तथा हिलो मिसिएको पानी उपयोग गरिरहेका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);