सोमपालले दिए नेपाललाई ५ औँ सफलता | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

सोमपालले दिए नेपाललाई ५ औँ सफलता

sompal kami

काठमाडौं, १६ साउन । नेपाल र नेदरल्यान्डबीचको एकदिवसीय क्रिकेट खेलमा नेपाललाई ५ औँ सफलता मिलेको छ । नेपालकालागि सोम्पल कामीले उक्त सफलता दिलाएका हुन् ।

अहिले ३४ ओभर सम्मको खेलमा नेदरल्याण्ड्सले ५ विकेट गुमाउँदै १४१ रन बनाएको छ । नेपालको लागि कप्तान पारस खड्का र सोमपाल कामीले समान २-२ विकेट लिएका छन् भने सन्दीप लामिछानेले १ विकेट लिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);