काठमाडाैं, १६ साउन । वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेट खेलमा नेदरल्यान्ड्सले नेपाललाई १ सय ९० रनको लक्ष्य दिएको छ । नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेको थियो । आजको खेलमा नेदरल्यान्ड्सले ४७ ओभर ४ बलमा १ सय ८९ रनमा अलआउट भयो।