सरकार हिंड्न चाहेर पनि किन हिंड्न सकेको छैन ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

सरकार हिंड्न चाहेर पनि किन हिंड्न सकेको छैन ?

काठमाडौं, १३ साउन । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्ने जनगुनासा आइरहेका छन् । यसमा पनि अझ नेपाली कांग्रेसले त सरकार अधिनायकवादतर्फ ढल्केको आरोप समेत लगाउँदै आएको छ । दुइतिहाइ बहुमत प्राप्त सरकारलाई विकास निर्माणमा अघि बढ्न आखिर केले रोकेको छ ? सरकार हिंड्न चाहेर पनि किन हिंड्न सकिरहेको छैन ? यी र यस्तै विषयमा आधारित रहेर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र डा. कृष्ण न्यौपानेसँग माउण्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता प्रकाश गरीले गरेको कुराकानी हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);