एमए दोस्रो वर्ष अर्थशास्त्र विषयको परीक्षाफल प्रकाशन | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

एमए दोस्रो वर्ष अर्थशास्त्र विषयको परीक्षाफल प्रकाशन

 

काठमाडौँ, ४ भदौ । परीक्षा नियन्त्रण कार्यालयले मानविकी तथा समाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७३ नियमित) को अर्थशास्त्र विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ । उक्त परीक्षा २०७३ साल फागुन-चैत महिनामा भएको थियो ।

 

यसैगरी २०७३ सालमा सञ्चालित कानून संकायतर्फ बिए एलएल बी तेस्रो वर्षको परीक्षाको परीक्षाफल पनि प्रकाशन गरिएको छ । परीक्षाफल www.edusanjal.com, www.educationsansar.com र www.tu.ntc.net.np मा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने कार्यालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);