'गुन्द्रुक' पनि चीनबाट ! | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

‘गुन्द्रुक’ पनि चीनबाट !

sinki

काठमाडौं, ६ साउन । गुन्द्रुक नेपाली मौलिक तरकारी हो । देशभित्र मात्र होईन, विदेशका नेपालीका भान्छामा यो पुग्छ । निर्यातलाई आयातले थिचेको हाम्रो देशमा त्यही गुन्द्रुक समेत चीनबाट ल्याईने गरिएको छ ।

रसुवागढी नाका हुँदै दुई बर्षमा ८ सय ४३ किलो गुन्द्रुक नेपाल भित्रिएको प्लान्ट क्वारेन्टईन कार्यालय टिमुरेले जनाएको छ । दुई लाख रुपैयाँभन्दा बढीको गुन्द्रुक आयात भएको देखिन्छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);