बालुवाटार : प्रधानमन्त्री निवास कि पार्टी मुख्यालय ! | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

बालुवाटार : प्रधानमन्त्री निवास कि पार्टी मुख्यालय !

pm nibash baluwatar

काठमाडौं, ३ साउन । तत्कालीन नेकपा एमाले र एमाओवादीबीच पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समितिको पहिलो बैठक असार २ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो ।

असार २६ मा नेकपा सचिवालय बैठक पनि त्यहीं बस्यो । नेकपा नियमावली परिमार्जन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न बैठक डाएिको थियो । अर्को दिन असार २७ मा पुनः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै नेकपाको सचिवालय बैठक बस्यो । सत्ताको नेतृत्व गरेका नेकपाले प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टी कार्यलयका रुपमा प्रयोग गरेको यो विषय नौलो भने होईन ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);