पार्टी एकतालाई भाड्ने षडयन्त्र : पुष्पकमल दाहाल | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

पार्टी एकतालाई भाड्ने षडयन्त्र : पुष्पकमल दाहाल

prachanda

काठमाडौं, २९ असार । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतालाई भाड्ने षडयन्त्र भइरहेको बताएका छन् ।

शारदा स्मृति प्रतिष्ठान र सांस्कृतिक महासंघ चितवनले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले कुम्युनिष्ट पार्टीले दुई तिहाई मत ल्याएर चिन्तित भएकाहरुले पार्टी एकता भाड्ने षडयन्त्र गरिरहेको बताएका हुन् ।

अध्यक्ष दाहालले पार्टी एकीकरणपछिको विधान नियमावली टुङ्गिएको र साउन महिनाभरिमा सबै एकताका प्रक्रिया टुङ्ग्याउने दाबी गरे । आगामी भदौ र असोजमा देशभर प्रशिक्षण र सभा सम्मेलन गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);