धरहरा पुन:निर्माणमा चलखेल भइरहेको आरोप | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

धरहरा पुन:निर्माणमा चलखेल भइरहेको आरोप

dharahara namuna

काठमाडौं, २६ असार । धरहरा पुर्ननिर्माणको कार्यमा चलखेल भइरहेको रमण कन्स्ट्रक्सन प्रालिले आरोप लगाएको छ । प्रालिले आज पे्रस विज्ञप्ती जारी गर्दै रमण कन्स्ट्रक्सनले आज खोलिने भनिएको आर्थिक प्रस्ताव खोल्न नदिने हेतुले किको कालिका रसुवा जेभिले भ्रमित रुपमा विभिन्न निकायमा उजुरी दिएको आरोप लगाएको हो ।

२०७२ साल बैशाखमा आएको भुकम्पले धरहरा लडाएपछि त्यसको पुनः निर्माणका लागी विभिन्न ६ कम्पनीले बोलपत्र दाखिला गराएका थिए । तर पछिल्लो समय अन्य कम्पनीहरु आफ्नो कन्स्ट्रक्सनको बोलपत्र अस्वीकृत गराउन लागी परेको कन्स्ट्रक्सनका कार्यकारी निर्देशक रमण महतोले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);