महाकाली अञ्चल अस्पतालमा बन्द भएका सम्पूर्ण सेवा सञ्चालनमा आउने | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

महाकाली अञ्चल अस्पतालमा बन्द भएका सम्पूर्ण सेवा सञ्चालनमा आउने

कञ्चनपुर, २४ असार । महाकाली अञ्चल अस्पतालमा बन्द भएका सम्पूर्ण सेवा संचालनमा आउने भएको छ । महाकाली अञ्चल अस्पताल र नेपाल मेडासिटी अस्पतालबीच सहकार्य गरेर बन्द भएका सम्पूर्ण सेवा संचालनमा ल्याउने तयारी गरिएको हो ।

अञ्चल अस्पतालमा विशेषज्ञ डाक्टरको अभावमा सेवाग्राही मारमा परेकाले मेडासिटी अस्पतालको सहयोगमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिने भएको छ । अञ्चल अस्पतालमा साउन १ गतेदेखि विशेषज्ञ सेवा सुरु गर्ने तयारी गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);