काठमाडौं, २४ असार । २०७२ साल मा गएको भुकम्पले जति मानिसहरुलाई पिडित बनाएको थियो, ति मानिसहरु अहिले पनि पिडा माथि पिडा खपेर बसिरहेकाछन् । उनीहरुलाई अझै पनि राहत मिलेको छैन । यो पिडालाई सरकार र संसदले कसरी हेरिरहेको छ ? जनप्रतिनिधिहरुले पिडाको घाउमा मलहम लगाईरहेका छन् वा उनीहरुले जनताको दुख बिर्सिसके ? भुकम्प पिडितहरुको गुनासो र समस्या समाधान कसरी गर्न सकिन्छ ? उनीहरुलाई राहत कसरी दिन सकिन्छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘सत्ता-शासन’ मा प्रस्तोता प्रकाश गिरीले कानुनमन्त्री शेरबहादुर तामाङ र नेपाली काँग्रेसका नेता रामहरी खतिवडासँग गरेको कुराकानी हेर्नुहोस् :