पाँचजना एआइजीले अचानक किन दिए राजीनामा ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

पाँचजना एआइजीले अचानक किन दिए राजीनामा ?

सात प्रदेश प्रमुखसहित झण्डै ३ सय व्यक्ति पदमुक्त हुने

काठमाडौं, २१ असार । मन्त्रिपरिषदले अघिल्लो सरकारले गरेका नियुुक्ति खारेज गर्ने निर्णय गरेपछि सशस्त्र प्रहरीका पाँच जना एआएजीले राजीनामा दिएका छन ।

बुधबारको मन्त्रिपरिषद बैठकले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आचारसंहिता लागू भएपछि गरेका नियुक्ति बदर गर्ने निर्णय गरेको भोलिपल्टै उनीहरुले राजीनामा दिएका हुुन् ।

राजीनामा दिनेहरुमा एआईजी जानकीराज भट्टराई, सुवोधकुमार अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ रहेका छन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);