देउवालाई प्रश्न : श्रीमतीबाट टिकट बेचाउने, ओलीलाई लोकतन्त्र सिकाउने ? (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

देउवालाई प्रश्न : श्रीमतीबाट टिकट बेचाउने, ओलीलाई लोकतन्त्र सिकाउने ? (भिडियो सहित)

hari rokka

काठमाडौं, १५ असार । वाम राजनीतिक दलहरु मिलेर नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ बनिसकेपछि त्यसको नेतृत्वमा सरकार बनेको छ । त्यो सरकारले राजनीतिक संक्रमण सकियो र समृद्धि सबै भन्दा ठुलो लक्ष्य हो र त्यसलाई हामी प्राप्त गर्छौ भनेका छन् । हिजो एमाले निकट र अहिले नेकपाको छाता मुनि रहेका मानिसहरु प्रधानमन्त्री ओलीलाई स्वप्न द्रष्टा भनिरहेका छन् । प्रम ओलीको सपना कति साकार हुने खालको छ र साकार गर्न कसले कस्तो काम गर्नु पर्छ ? समृद्धिनै सरकारको एक मात्र लक्ष्य हो की राजनीतिक संक्रमण अझै बाकि छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रस्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक हरि रोकासँग गरेको कुराकानी हेर्नुहोस् :

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);