'ग्रामिण क्षेत्रमा सर्वसुलभ स्वास्थ्य सेवा' | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

‘ग्रामिण क्षेत्रमा सर्वसुलभ स्वास्थ्य सेवा’

डडेल्धुरा, ११ असार । सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ग्रामिण क्षेत्रमा सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पु-याउने बताएका छन् । डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा ईण्डोस्कोपी सेवाको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले स्वास्थ्य सेवा सरकारको प्रमुख प्राथमिकता भएकाले जनातामा सर्वसुलभ स्वास्थ्य सेवा पु-याउने बताए । स्वास्थ्यको पहुँचबाट टाढा रहेका जनतालाई स्वास्थ्य सेवा दिन सरकारले बजेटमा नै विषेश कार्यक्रम ल्याएको उनले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);