३७ रोपनी जमिनमा लगाएको गाँजा नष्ट | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

३७ रोपनी जमिनमा लगाएको गाँजा नष्ट

gaja kheti

काठमाडौं, ७ असार । डडेल्धुरा प्रहरीले ३७ रोपनी जमिनमा लगाएको गाँजा नष्ट गरेको छ ।

अमरगढी ६ भालुमारे,तडिबाटा चिरकिट्टे,भत्काडा लगायातका गाउँमा रहेको गाँजा नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको पहलमा गाँजा नष्ट गरिएको हो । लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले गाँजा नष्ट गर्ने अभियान चलाइएको प्रशासनको भनाइ छ ।

गाँजा नष्ट गर्ने अभियानमा स्थानीय र समाजसेवीले पनि साथ दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);