काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा व्यस्त छन् । उनि सँगै गएको जम्बो टोलीले करिब एक साताको चीन भ्रमण गर्नेछ । ५ दिने भ्रमणमा के-के कुराको विषयमा सम्झौताहरु हुनेछन भनेर प्रम ओलीले संसदमा र पूर्व प्रधानमन्त्रीहरुसँग थोरै छलफल गरेका थिए । चीन भ्रमणपछि नेपाल के प्राप्त गर्नेछ भन्ने कुरा अहिलेको लागि चासोको विषय बनेको छ । ओली चीन पुगेकै दिन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले हेटौडा पुगेर जिल्ला सभापतिहरुको भेला गरेको छ । दुई फरक पृष्ठभूमिको पार्टीहरुको फरक खालको क्रियाकलापमा आधारित कार्यक्रम ‘खरो प्रस्न’मा प्रस्तोता प्रकाश गिरीले विश्लेषक पुरञ्जन आचार्यसँग गरेको कुराकानी हेर्नुहोस् :
ओलीलाई चीनले सोचे भन्दा ठुलो सरप्राइज गिफ्ट दिदैछ : पुरञ्जन आचार्य (भिडियो सहित)
ताजा समाचार
रविविरुद्ध रुपन्देहीमा मुद्दा प्रक्रिया अघि बढ्यो
५४ मिनेट अघि
गाजामा युद्धविराम शुरू हुन ढिलाइ
३ घन्टा अघि
शहीदहरुको सम्मानमा मधेश भवन परिसरमा वृक्षारोपण
५ घन्टा अघि
माघ १० देखि बागमतीको हिउँदे अधिवेशन
५ घन्टा अघि