नेप्सेको अनलाईन प्रणाली ब्रोकरलाई बोझ | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

नेप्सेको अनलाईन प्रणाली ब्रोकरलाई बोझ

nepse down

काठमाडौं, ५ असार । धितोपत्र बजारमा सुरु भएको अनलाईन कारोवार प्रणाली धितोपत्र दलाल कम्पनीलाई नै बोझ बन्ने भएको छ ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेले धितोपत्र दलाल कम्पनीको चुक्ता पुँजीबराबरको प्रविधि पुर्वाधार तयार गर्न भनेपछि समस्या बढेको हो ।  हाल २ करोड रुपैयाँ चुक्ता पुँजी भएका ब्रोकरलाई नेप्सेले सोही अनुपातमा अनलाईन कारोवार प्रणालीका लागि लगानी गर्ने भन्दै गत बुधबार पत्राचार गरेको छ ।

नेप्सेले एक महिनामा चुक्ता पुँजी बरावरको लगानी गरी पुर्वाधार तयार गर्न भनेपछि धितोपत्र दलाल कम्पनी भने अन्योलमा छन् ।, आजको कारोवार दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);