प्रदेशमा पनि सांसदलाई बजेटः 'मनोमानी गर्न' साढे १० अर्ब ! | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रदेशमा पनि सांसदलाई बजेटः ‘मनोमानी गर्न’ साढे १० अर्ब !

budget

काठमाडौं, ४ असार । स्थानीय तहले पाएको विकास निर्माणसम्बन्धी संवैधानिक अधिकारमाथि हस्तक्षेप गर्दै संघीय सरकारले झैँ पाँचवटा प्रदेशले पनि विवादास्पद निर्वाचन क्षेत्र विकास र सांसदका लागि बजेट छुट्याएका छन् ।

३ र ४ बाहेकका सबै प्रदेशद्धारा २ दिनअघि सार्वजनिक बजेट वक्तब्यमा प्रदेश निर्वाचन क्षेत्र तथा सांसदका नाममा करोडौँ रकम विनियोजन गरिएको छ । संघ र प्रदेश सरकारबाट निर्वाचन क्षेत्र सांसदका नाममा विनियोजित समेत गरी वार्षिक साढे १० अर्ब रुपैयाँभन्दा बढी बजेट खर्च हुने देखिएको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);