काठमाडौं, ४ असार । अन्र्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटेपछि नेपाल आयल निमगले पनि डिजेल, मट्टीतेल र पेट्रोलको मुल्य घटाएको छ ।
निगमले पेट्रोल लिटरमा तीन रुपैयाँ र डिजेल, मट्टीतेलमा दुई, दुई रुपैयाँ मुल्य घटाएको हो । घटेको मुल्य आईतबार राति १२ बजेबाट कार्यान्वयनमा आएको छ ।, आजको नागरिकमा यो खबर छ ।