संसदको १५ समिति सभापतिमा नेकपाको नेतृत्व | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संसदको १५ समिति सभापतिमा नेकपाको नेतृत्व

samsadh

काठमाडौं, ३० जेठ । प्रतिनिधिसभा र राष्ट्रियसभामा गठन हुने १५ वटा समितिका सभापति नेपाल कम्युनिस्ट पार्टीले नै नेतृत्व गर्न पाउने भएको छ ।

सार्वजनिक लेखा समितिबाहेक अन्य सबै समितिमा नेकपाले सभापति पाउने छ । तर, प्रत्येक समितिमा नेकपाको बहुमत पुग्ने भएपछि सहमतिको आधारमा कुनै दललाई सभापति दिन सक्ने एमाले नेता भानुभक्त ढकालको भनाई छ ।
संख्याबाट एमालेले सभापति पाउने भए पनि सहमतिबाट अन्य दललाई सभापति दिन सकिन्छ तर अहिले त्यो लेवलमा कुरा भएको छैन, नेता ढकालले भने, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);