काठमाडौँ, २ भदौ । थाइल्याण्डको नङ बोआ लाम्फोमा आयोजित एक धार्मिक कार्यमा बौद्ध भिक्षुहरूका धेरै असामान्य कुरा देखिएका छन्। तलबाट ह्वारहावार्ती आगो लगाईएको तेलको भाँडोमा एकजना भिक्षु उभिएर बसेका छन्। जुन सामान्य मानिसले कल्पना पनि गर्न सक्दैन । यस्तो परीक्षण प्रदर्शन गरेर बौद्ध भिक्षुहरूले मानिसहरूलाई आफ्नो धर्म, बल र दृष्टान्त प्रमाणित नै गरेका छन्।
ताजा समाचार
प्रधानमन्त्री ओलीले आज थाइ समकक्षी सिनावातलाई भेट्ने
१९ घन्टा अघि
३ कारोबार दिनपछि शेयर बजार घट्यो
१ दिन अघि