अल नेपाल आर्किटेक्चर प्रतियोगितामा निकेश महर्जन विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अल नेपाल आर्किटेक्चर प्रतियोगितामा निकेश महर्जन विजयी

nikesh maharjan

काठमाडौं, २७ जेठ । अल नेपाल आर्किटेक्चर स्टुडेण्ट डिजाइन प्रतियोगितामा काठमाडौं इन्जिरियङ कलेजका निकेश महर्जन विजयी भएका छन् ।
महर्जनले नेपालभरका ४० आर्किटेक्चर विद्यार्थीहरुलाई पछि पार्दै विजयी भएर ७० हजार नगद हात पारे ।

एसिएन पेन्ट्सले आइतबार एक कार्यक्रम गरि महर्जनलाई पुरस्कारराशी प्रधान गरेको हो । कार्यक्रममा एसियन पेन्टसले प्रतियोगितामा सहभागीता जनाउने अन्य १५ जना विद्यार्थीलाई पनि सम्मान गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);