पूर्वफुटबलर हरि खड्काको सफलताको कथा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

पूर्वफुटबलर हरि खड्काको सफलताको कथा (भिडियोसहित)

hari khadka

किशन भण्डारी
काठमाडौं, १४ जेठ । लक्ष्य जो हरेक मान्छेले लिएका हुन्छन् । मौका हरेक मान्छेलाई मिल्छ । ऊ भाग्यशाली तब हुन्छ जब त्यो मौकालाई सहि समयमा सदुपयोग गर्न सक्छ । त्यस्तै मौकालाई सहि समयमा सदुपयोग गर्ने व्यक्ती हुन– नेपाली फुटबलर हरि खड्का । नेपाली फुटबललाई विश्वमा समेत चिनाउन सफल खड्का– ३ करोड नेपालीको मन मस्तिष्कमा बसेका छन् । गणेशराज भण्डारी उनका आदर्शका पात्र हुन् । खड्का आज उदयमान खेलाडीका आदर्शका पात्र समेत बनेका छन् ।

थप भिडियो हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);