काठमाडौं, १० जेठ । राजनीतिक वातावरण अलि फरक ढंगले अघि बढिरहेको छ । दुई वाम पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’मा परिणत भएपछिको वातावरण अलि फरक भएको छ । ठुलो कम्युनिष्ट पार्टी गठन भएको छ र संसदमा पनि ठुलै बहुमत छ । नेकपाले ५ वर्ष सरकार चलाउने लक्ष्य राखेको छ र सरकार पनि बलियोनै देखिएको छ । वाम सरकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको छ । प्रतिपक्षी दल काँग्रेसले अलि फरक मत राखेको छ । वाम सरकारको प्रभाव र असर साथै नीति तथा कार्यक्रमको विषयमा आधारित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रस्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालसँग गरेको कुराकानी हेर्नुहोस् :
ओलीको जिव्रो बढी चल्यो, अब फटकार्न छाडनु पर्छ : डा.मिनेन्द्र रिजाल (भिडियो सहित)
ताजा समाचार
प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै
१९ घन्टा अघि