क्रमभंगता खोइ ? यो त निरन्तरता मात्रै भयो : डा.जगदिशचन्द्र पोखरेल (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

क्रमभंगता खोइ ? यो त निरन्तरता मात्रै भयो : डा.जगदिशचन्द्र पोखरेल (भिडियो सहित)

dr jagdischandra pokhrel

काठमाडौं, ९ जेठ । वाम सरकारले नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । अहिले त्यै नीति तथा कार्यक्रमको बारेमा बहस भईरहेको छ । यो बहस यस कारण सान्दर्भिक छ कि यही नीतिलाई कार्यान्वयन गर्न कार्यक्रम मार्फत बजेट ल्याईने छ । वाम सरकारले ल्याएको नीति कस्तो छ ? उसले चर्चाको लागि मात्रै नीति ल्याएको हो वा कार्यान्वयन पनि गर्छ ? नीति तथा कार्यक्रम कुन सिधान्तको जगमा बसेर ल्याइएको छ ? यी र यस्तै विषयमा आधारित  माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रस्न’ मा प्रस्तोता प्रकाश गिरीले राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष डा.जगदिशचन्द्र पोखरेलसँग गरेको कुराकानी हेर्नुहोस् :

ताजा समाचार