काठमाडौं, ३ जेठ । भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले नेपालमा ठुलो तरंग ल्याएको छ । उनको भ्रमणले नेपालको राजनीतिलाई दुई ध्रुबमा बाडीदिएको छ । मदेश र तराईमा गरिएको अभिनन्दनको एउटा पाटो छ भने नाकाबन्दीको बेला राष्ट्रवादी छबि कमाएका प्रधानमन्त्री ओलीको विषयमा पनि ठुलो टिका टिप्पणी भईरहेको छ । सँगै उनको नियत माथिनै प्रस्न चिन्ह खडा भएको छ । भारतीय सेना किन आयो लगायतका प्रस्नहरुको जवाफ सरकारले दिनुपरेको छ । मोदीको नेपाल भ्रमणको प्रभाव र असर सँगै राष्ट्रिय राजनीतिको विषयमा आधारित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासँग गरेको कुराकानी हेर्नुहोस् :
विद्याले सकिनन्, ओलीले चाहेनन्, मदनको हत्यारा खोजियोस : विश्वप्रकाश शर्मा (भिडियो सहित)
ताजा समाचार
पहिलो संस्करणको एनपीएल सम्पन्न,कसले कति पुरस्कार पाए
१८ मिनेट अघि