मोदीको 'सफ्ट पावर' नीति | ईमाउण्टेन समाचार

Our Network

पुष १ २०८१, सोमबार

मोदीको ‘सफ्ट पावर’ नीति

modi in airport

काठमाडौं, ३ जेठ । पूर्वराजदूतहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नोपल मामिलामा यसअघिको एजेन्डाबाट टसमस नभएको बताएका छन् ।
राजनीतिक शक्तिबाट नेपाललाई प्रभावमा पार्न नसकिने देखेपछि मोदीले सफ्ट पावर नीति अपनाएको उनीहरुको विश्लेषण छ । कूटनीतिक सेवाबाट राजदूत भइसकेकाहरुको समूह अफानले आयोजना गरेका कार्यक्रममा तस्न दर्जन भन्दा बढी कुटनीतिज्ञले संविधान संशोधन र प्रदेश सीमांकनलगायत विषयमा भारतको चासो यथावत रहेको बताएका हुन् ।

करिअर राजदूतमध्ये सबैभन्दा पुराना सुन्दरनाथ भट्टराइले मोदीको भ्रमण चिनीयाँको दक्षिण एसिया प्रवेश र प्रभावलाई रोक्न भएको बताए । आजको कान्तिपुरको पृष्ठ २ मा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);