काठमाडौं, २२ वैशाख । भारतसँग सीमा जोडिएका २७ जिल्ला मध्ये २४ जिल्लामा सीमा विवाद छ । यो विवाद अहिलेको मात्र होइन बर्षौ देखि भारतको मिचाहा प्रवृतिका कारण सीमा क्षेत्रका नेपालीले सास्ती बेहोरिरहेका छन् । भारतले नेपालकाे ५१ हजार हेक्टर भूभाग कब्जा गरेको छ । सिमा विवादसँग सम्बन्धित रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता मञ्जु कार्कीले सिमा विद बुद्धिनारायण श्रेष्ठसँग गरेको कुराकानी हेर्नुहोस्:
नेपालको ५१ हजार हेक्टर भूभाग भारतको कब्जामा
ताजा समाचार
वेस्ट इन्डिज सुपर आठमा, नेपाल नौ विकेटले स्तब्ध
१० घन्टा अघि
४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता
१२ घन्टा अघि
अब जित निकाल्नुपर्ने बेला आयो : मोन्टी देशाई
१३ घन्टा अघि




