यस्ता छन् कालोसुचीमा पर्ने ठेकेदार | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

यस्ता छन् कालोसुचीमा पर्ने ठेकेदार

thekadar

काठमाडौं, २१ बैशाख । सार्वजनिक खरिद अनुगमन कार्यलयले सम्झौताबमोजिक काम नगर्ने ९३ निर्माण कम्पनीलाई कालोसुचीमा राखेको छ ।

कार्यलयले सन् २०१७ मा सम्झौताअनुसार काम नगर्ने ५९ वटा निर्माण तथा परामर्शदाता कम्पनीलाई सीमित अवधिका लागि प्रतिबन्ध लगाएर कारवाही गरेको हो ।

त्यस्तै, कालोसुचीमा परेका ३४ वटा कम्पनीलाई भने सर्वोच्च अदालतको कालोसुची स्थगन गर्न अन्तरिम आदेश दिएको छ । कारवाही पर्नेमा निर्माण व्यवसायी वा व्यक्ति फर्म, संस्था र कम्पनी छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);