प्रतिनिधीसभाको नियमावली मस्यौदा समितिको बैठक बिना निष्कर्ष स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

प्रतिनिधीसभाको नियमावली मस्यौदा समितिको बैठक बिना निष्कर्ष स्थगित

फौजदारी मुद्दा लागेका सांसदलाई निलम्बन गर्ने/नगर्ने विषयमा सत्तारुढ र प्रतिपक्षको कुरा मिलेन –

काठमाडौं, १९ वैशाख । प्रतिनिधीसभाको नियमावली मस्यौदा समितिको बैठक बिनानिष्कर्ष स्थगित भएको छ । मस्यौदामा देखिएको विवादित विषयलाई टुँगोमा पु-याउने भनिएको बुधबारको बैठकमा सहमति जुट्न नसकेपछि विहिबारसम्मका लागि स्थगित गरिएको हो ।

तीन बर्ष वा सो भन्दा बढी कैद हुनसक्ने फौजदारी मुद्दा लागेका सांसदहरुलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको अवस्थामा त्यस्ता सांसदहरु तत्कालै निलम्बन हुने/नहुने भन्ने विषयमा समिति सदस्यहरुबीच मत बाझिएपछि बैठक निष्कर्षमा पुग्न सकेन ।

यसअघि २०७० र २०७३ सालको नियमावलिमा फौजदारी मुद्धा लागेका सांसदहरुलाई अदालतले पुर्पक्षका लाथि थुनामा पठाएको अवस्थामा सांसद पदबाट स्वतः निलम्बित हुने व्यवस्था गरिएको थियो । त्यस्तै संसदीय समितिको संख्याको

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);