सिरहाको पूर्वीय तटबन्धमा कटान सुरु | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

साउन ३१ , सिरहा । कमला नदिले सिरहाको पूर्वीय तटबन्धमा कटान सुरु गरेको छ ।

पानीको वहाव बढ्दै गएपछि नदिले कटान सुरु गरेको हो । बाढीले स्पर समेत कटान गरिरहेको छ । कटान तिव्र हुदा सिरहाको बसपिट्टा, रमौल, मानपुर, मल्हनिया गम्हरिया, पटेर्वा, माडरका हजारौं परिवार उच्च जोखिममा छन् । लगातारको बर्षाले सिरहाका अधिकांश भूभाग जलमग्न भएसगैँ स्थानियहरु सुरक्षित स्थानको खोजीमा छन् ।

साथै स्थानीयले बाढीका कारण देशको आधा भूभाग जलमग्न हुदा समेत सम्बधित निकायले चासो नदिएकोमा आक्रोस व्यक्त गरेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);